बारामा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं । बारामा गएराति गोली लागेर एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उप–महानगरपालिका–१६, धर्मनगर स्थित बालगंगा नदीमा शिकारीले चलाएको गोली लागेर २८ वर्षीय सागर सिंजालीको मृत्यु भएको हो ।
घाइते सिंजालीको उद्धार गरेर स्थानीयले वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याएका थिए । त्यही उपचारका क्रममा उनको बिहीबार निधन भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया