NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलमा प्रतिलिकर २ रुपैयाँ घटेको छ । त्यस्तै, हवाई इन्धन भने प्रतिलिटर ६ रुपैयाँ घटेको छ । भारतबाट घटेर आएपछि निगमले नेपालमा आज राती १२ बजेबाट लागू हुने गरी मूल्य घटाएको हो ।

एलपी ग्यासमा भारतबाट मुल्य बढेर आएपनि तत्काल नबढाउने निर्णय निगमले गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष