बाढी पहिरोमा मृत्यु हुने २०९ पुगे, २९ बेपत्ता
काठमाडौं । शनिबारको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृह मन्त्रालयका अनुसार २९ जना बेपत्ता छन् भने एक सय ४२ जना घाइते छन् ।
कतिपय स्थानमा अझै सुरक्षाकर्मी पुग्न नसकेकाले बेपत्ता हुनेको संख्या अझै धेरै रहेको आकलन गरिएको छ । बाढी पहिरो प्रभावित जिल्लामा गृहले ८ सहसचिवलाई समन्वयका लागि पठाउने भएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया