NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बृद्धि गरिएको निगमले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष