प्राधिकरणद्वारा तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ती वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले तोकिएको शर्त पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने रेग्मी मिडिया इंक, सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स खारेज गरेको हो ।
प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स सोमबार खारेज गरिएको हो भने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स मंगलबार खारेज गरेको हो ।



ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया