मन्त्रिपरिषद्को बैठकद्वारा नियुक्ति र बढुवा, कुलमानको विषयमा निर्णय भएन

काठमाडौं । मंगलबार बसेकौ बैठकले विभिन्न नियुक्ति, बढुवा र विदेश भ्रमण स्वीकृत गरेको छ । बैठकले भूमि आयोग गठन गरी अध्यक्षमा प्यूठानका हरिप्रसाद रिजाललाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल प्रहरीका डिआइजीद्वय किरण राणा र सुन्दर प्रसाद ह्योजुको एआइजमिा बढुवा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको २५ कात्तिकदेखि हुने अजैरबैजान भ्रमण स्वीकृत गरेको छ । कुलमान घिसिङको विषयमा छलफल भएपनि निर्णय नभएको एक मन्त्रीले बताए । महशुल नबुझाउने उद्योगको लाइन काटेको विषयमा समाधान गर्ने जिम्मा प्रधानमन्त्रीले उर्जामन्त्री दीपक खड्कालाई जिम्मा दिएका छन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया