प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।
प्रतिक्रिया