दिपक मनाङेलाई आज पक्राउ गर्ने प्रहरी तयारी

काठमाडौं । डन पृष्ठभुमीका प्रदेश सांसद दीपक मनाङे(राजीव गुरुङ)लाई प्रहरीले आज पक्राउ गर्ने तयारी गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई मंगलबार सर्वाेच्च अदालतले ५ वर्ष कैद सुनाएको थियो । दुई तहको अदालतले दोषी ठहर गरेपछि अब उनी फरार अपराधी भएका छन् । यद्यपी मंगलबार लिखित फैसला नआएकाले प्रहरीले पक्राउ गरेन । बुधबार सर्वाेच्चले लिखित फैसला दिएलगत्तै उनलाई पक्राउ गर्ने प्रहरी तयारी छ ।
२०६१ सालमा अर्का डन चक्रे मिलनलाई खुँडा प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका हुन् । सो मुद्दामा उनी दुई वर्ष जेल बसिसकेका छन् ।
ताजा अपडेट
-
पूर्वराजाका संवाद सचिव पाठक पक्राउ
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
प्रतिक्रिया