दीपक मनाङे भूमिगत, पक्राउ गर्न सकेन प्रहरीले

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद दिपक मनाङे भनिने राजीव गुरुङलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । मंगलबार मनाङेलाई सर्वाेच्च अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सुनाएको थियो ।
दुई तहको अदाललते दोषी ठहर गरेपछि त्यो सजाय भुक्तान गर्नुपर्ने हुन्छ । तर, मनाङे मंगलबारदेखि नै फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएपनि उनलाई पक्राउ गर्न सकेको छैन ।
२०६१ सालमा डन चक्रे मिलनलाई खुँडा प्रहार गरी हत्या प्रयासको घटनामा मनाङे दोषी ठहर भएका हुन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया