सेनाका विभिन्न पदमा आवेदन आह्वान
काठमाडौं । नेपाली सेनाको विभिन्न पदमा आवेदन आह्वान गरिएको छ ।
नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगीअड्डाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राड उपसेनानी, प्राविधिक, हवाई एवं विभिन्न सेवाका २१ सिटमा आवेदन आह्वान गरेको हो ।
नेपाली सेनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म बुझाउन अनुरोध गरेको छ । दोब्बर दस्तुर तिरेर पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया