पाथीभराको १६ हजार ३६८ किलोका घण्टी लिलामीमा
काठमाडौं । पाथीभरा मन्दिरमा रहेका १६ हजार ३६८ केजी १०० ग्रामका घण्टी लिलामीमा राखिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले मन्दिरका पुराना घण्टी बिक्रीका लागि लिलामीमा राखेको हो ।
पुराना घण्टीहरू जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरिएको समितिले जनाएको छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको पवित्र धार्मिकस्थल पाथीभरा ताप्लेजुङमा अवस्थित छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया