भूकम्पबाट चीनमा कम्तीमा ९ जनाको मृत्यु
काठमाडौं । मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ९ जनाको ज्यान गएको छ ।
सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले ९ जनाको मृत्यु भएको जनाएका हुन् । भूकम्पबाट केन्द्रबिन्दु रहेको क्षेत्रका केही घरहरू भत्किएका छन् ।
यद्यपि, क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।
मंगलबार बिहान ०६ः५० बजे चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया