फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरिएको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।
इण्डियन कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार यता समायोजन गरिएको आयल निगमले जनाएको छ ।
हेर्नुहोस् नयाँ मूल्यसूची
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा



प्रतिक्रिया