जनक शिक्षाले माग्यो विभिन्न पदमा २५ जनशक्ति
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा जनशक्ति माग गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नेगरी लिमिटेडले प्रबन्धक, उपप्रबन्धक, शाखा अधिकृत र वरिष्ठ सहायक पदमा २५ जनशक्ति माग गरेको हो ।
लिमिटेडले सबैभन्दा बढी शाखा अधिकृत पदमा १२ जनशक्ति माग गरेको छद्ध । त्यस्तै, १० वरिष्ठ सहायक, १/१ प्रबन्धक र उपप्रबन्धकमा पनि विज्ञापन गरिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले शुक्रबारदेखि आगामी फागुन १ गतेसम्म लिमिटेडको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । लिमिटेडका अनुसार, दोब्बर दस्तुर बुझाएर आगामी फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया