NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

पोखराका मेयर पनि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मेयर आचार्यले सामाजिकमार्फत आज अपरान्ह डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन समारोहमा बेलुन विष्फोट हुँदा उनी र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । पौडेल यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।