यी तीनजना जसले दुई वर्षमै झण्डै ६७ करोडको क्रिप्टोकरेन्सी कारोबार गरे
काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय अपराध महाशाखाले आज काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वर्ष २२ का अनुप मिश्र, २४ वर्षीय दीपेश थापा र २७ वर्षका राहुल चचान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले
उनीहरूले पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया