NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

माओवादीको पदाधिकारी बैठक सुरु

 

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक शुरु भएको हो।

बैठकमा गंगानारायण श्रेष्ठले नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष