मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको सचिवालयले जनाएको छ ।
आज बसेको बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

प्रतिक्रिया