राजेन्द्र महतोको फेसबुक ह्याक गरेपछि ह्याकरले यस्तो लेखेको थियो !
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।
फेसबुक ह्याक गरेपछि ह्याकरले नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेको थियो ।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु’, फेसबुकमा लेखिएको थियो, ‘यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएका सम्पूर्ण साथी, सुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद !’

यो पनि पढ्नुहोस्
साइबर सुरक्षाको पहरेदार
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया