जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
काठमाडौँ । लोक सेवा आयोगले यही जेठ १५ गते तय गरेको सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशी तर्फको प्राविधिक सेवा, तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो ।
यसैबिच १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी आयोगले परीक्षा तालिका संशोधन गरेको अनुमान गरिएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया