युवालाई व्यवसाय गर्न बिना धितो २० लाख ऋण, व्याजदर ३ प्रतिशत मात्रै
काठमाडौं। सरकारले शिक्षित युवालाई उद्यम गर्न बिना धितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बार्षिक ३ प्रतिशत व्याजदरमा उक्त कर्जा दिइने भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठक आगामी आर्थिक बर्ष ०८२/८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘शिक्षित युवालाई उद्यमशिल र स्वरोजगार बनाउन शैक्षिक यौग्याता, व्यवासय दर्ता, परियोजना प्रस्ताव आधारका आधारमा बिना धितो दुई देखि २० लाख ऋण ३ प्रतिशत व्याजदरमा सहुलियत पुर्ण कर्जा दिइनेछ,’ उनले बताए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया