महिलाले व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने
काठमाडौ – अब महिलाले उद्योग, कम्पनी तथा फर्म स्थापना गर्दा शुल्क नलाग्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै महिलालको नाममा उद्योग, व्यवसाय, कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने बताएका हुन् ।
‘गृहिणी महिलाका श्रम र सीपलाई साना तथा घरेलु उद्योगसँग जोड्न क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया