विपद् व्यवस्थापनमा संलग्न हुने जनशक्तिको क्षमता विकास गरिने
काठमाडौं । सरकारले भुकम्प र मनसुनजन्य विपद्काे क्षति पुुगेका नीजि आवास, विद्यालय, सार्वजनिक पुर्वाधार, सांस्कृतिक सम्पदाको पुन निमार्ण गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विपद्बाट हुुने यस्ता क्षतिको लागि १८ अर्ब ५० करोड विनियोजन गरेको बताए ।
त्यस्तै, विपद्को पूर्वसुचना प्रणाली विकास गर्ने र व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास गरिनेसमेत उनले जानकारी दिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया