सिन्धुज्वाला हाइड्रो पावरको साधारण सभा वैशाख २१ गते हुँदै

काठमाडौं । सिन्धुज्वाला हाइड्रो पावरको साधारण सभा आउँदो वैशाख २१ बुधबार स्काई दरबार पार्टी प्यालेसमा हुने भएको छ । हाइड्रो पावरले आज सूचना जारी गर्दै सेयरधनीलाई साधारण सभाबारे जानकारी गराएको हो ।
हाइड्रोपावरका अनुसार साधारण सभामा संचालक समितिको निर्वाचन सम्बन्धि तथा अन्य विविध विषयमा छलफल हुने छ ।
प्रतिक्रिया