गर्भनर अधिकारीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको तत्काल पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा परेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अल्पकालीन आदेश दिएको हो ।
सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया