सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीचको छलफल जारी
काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल भइरहेको छ ।
सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल भइरहेको छ ।
भिजित भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक अवरोध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमति भएसँगै गत शुक्रबारबाट अवरोध गर्न छाडेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले अवरोध जारी राखेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया