२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच सिंहदरबारमा छलफल
काठमाडौँ- सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबिच भेटवार्ता भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्री लेखकबिच भेटवार्ता भएको हो ।
भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरोध गरिरहेका बेला सभामुख र गृहमन्त्रीबिच भेटवार्ता भएको हो ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबिच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया