तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा
काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा छलफल भइरहेको छ ।
प्रचण्डको सचिवालयका अनुसार उनीहरू बीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भइरहेको हो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार नै प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएका कारण शीर्ष नेताहरू बीच छलफल हुन सकेको थिए । प्रचण्डको संघीय राजधानी नफर्किएका कारण बिहीबार पनि तीन दलको बैठक स्थगित भएको थियो ।
ताजा अपडेट
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ


प्रतिक्रिया