एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल गरिँदै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बिहिवार दिउँसो १ बजे ललितपुरको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
आजको बैठकमा नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल र निर्णयहरू हुने बताइएको छ । यसका साथै विधान संशोधन प्रस्तावका खाकाहरू पनि प्रस्तुत गरिने नेकपा एमालेको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया