मार्जिन कारोबार हुँदा लगानीकर्तालाई फाइदा वा बेफाइदा ?
काठमाडौं । मार्जिन कारोबार हुँदा सेयर बजारमा कस्तो प्रभाव पर्ला ? लगानीकर्तालाई फाइदा वा बेफाइदा के होला ?
कुरा पैसाको नयाँ अंकमा हामीले मार्जिन कारोबारले कसरी बजारलाई प्रभाव पार्छ, अहिलेसम्म यो किन प्रभावकारी ढंगले अघि बढ्न सकेन , यसलाई कसरी लग्दा सफल हुुनसक्छ, यीनै विषयको जवाफ खोज्ने प्रयास गरेका छौं ।
धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले चार्टर्ड फाइनान्सियल एनालिष्ट हेमन्त बस्यालसँग गरिएको छलफलको पूूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया