NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ९०० रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी ५ हजार २४० रूपैयाँ तोकिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष