निर्वाचनको लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले २०, २१ र २२ गते ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनलाई मध्यनजर गर्दै ३ दिन बिदा दिने निर्णय गरेको हो ।
जेन–जी आन्दोलनको मागबमोजिम यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यही निर्वाचनमा आम सहभागिता बढाउन सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।
योसँगै लामो दूरीमा यात्रा गरेर मतदानमा सहभागी हुनुपर्ने मतदातालाई सहजता मिलेको छ ।
चादनी बिस्ट/प्रशिक्षार्थी
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया