दाङ– २ मा समानुपातिकतर्फ रास्वपाको मत अरूको भन्दा तीन गुणा बढी
दाङ -दाङ –२ मा रास्वपाले सबै भन्दा धेरै ४२ हजार ६५८ मत प्राप्त गरेको छ । उस्को यो मत प्रत्यक्षतर्फ प्राप्त गरेको मत भन्दा ९०१ कम हो ।
दोस्रो स्थानको नेकपा (एमाले)ले १३,९०२ मत प्राप्त गरेको छ। एमालेले प्रत्यक्षतर्फ भन्दा १ हजार ३८५ कम मत समानुपातिकमा प्राप्त गरेको छ।
तेस्रो स्थानको नेपाली कांग्रेसले ११,३६९ मत प्राप्त गरेको छ। कांग्रेसले पनि प्रत्यक्षमा भन्दा १८९ कम मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फ ७ हजार २६८ मत प्राप्त गरेको छ। यो उस्को लागि प्रत्यक्ष तर्फको भन्दा १८५ मत बढी हो।
पाँचौं स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फ १७५६ मत प्राप्त गरेको छ। राप्रपाले पनि प्रत्यक्ष तर्फकोभन्दा ९९६ मत बढी प्राप्त गरेको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया