काठमाडौं र भक्तपुरमा यी हुन् मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार
काठमाडौं । कांग्रेसले काठमाडौं र भक्तपुरका नगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको वाग्मती प्रदेश संसदीय समितिको बैठकले मेयर र उपमेयरको टुंगो लगाएको हो ।
उम्मेदवारी दिने अन्तिम दिन मात्रै कांग्रेसले गठबन्धनमा आफ्नो पक्षमा परेका मेयर र उपमेयरको टुंगो लगाएको हो ।
काठमाडौंका नगरपालिका
तारकेश्वर
मेयर–कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी
दक्षिणकाली
मेयर–मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ
नागार्जुन
मेयर–मोहनबहादुर बस्नेत र उपमेयर कल्याणी खड्का
बुढानिलकण्ठ
मेयर–विनोद चालिसे
कागेश्वरी मनोहरा
मेयर – उपेन्द्र कार्की
गोकर्णेश्वर
मेयर दीपक रिसाल, उपमेयर शान्ति नेपाल
चन्द्रागिरी
मेयर– घनश्याम गिरी, उपमेयर यमुनादेवी श्रेष्ठ
शंखरापुर
मेयर–ओम कार्की र उपमेयर समिता श्रेष्ठ
भक्तपुरका नगरपालिका
मध्यपुरथिमि
मेयर–सुरेन्द्र श्रेष्ठ,
सूर्यविनायक
मेयर–निशान ढुंगेल
चाँगुनारायण
मेयर– जीवन खत्री र
भक्तपुर
मेयर–राम कासुला
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया