काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
शाही यसपटक प्रत्यक्षतर्फ विजयी हुने पार्टीका एक मात्र उम्मेदवार हुन्। राप्रपा यस निर्वाचनमा जम्मा ५ सिटमा सीमित भएको छ, जुन अघिल्लो चुनावको तुलनामा कमजोर प्रदर्शन हो।
उनको प्रत्यक्ष जितले भने पार्टीलाई राष्ट्रिय दलको मान्यता कायम राख्न महत्वपूर्ण सहयोग पुगेको छ।


प्रतिक्रिया