NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) ।  धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर रमेश खड्काका अनुसार रु तीन करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ ।