NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।