हाजिरी जमानीमा छुटे बले
काठमाडौं। बलात्कार आरोप लागेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा छुटेका छन्। बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। यद्यपि उजुरी भने परेको थिएन।
सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए। उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा थुनामा राखिएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया