सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार उक्त निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया