३ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
BREAKING व्यवसायी सुमार्गीको राहदानी रोक्का, सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान सुरु
-
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी
-
३ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी
-
गैर हाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


प्रतिक्रिया