कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेको हो ।
१८ वर्ष माथिकाले कोभिड १९ विरुद्धको खोप लिएका तथा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ तीन महिना पूरा गरेका व्यक्तिले बुस्टर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया