क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिनुहाेस् आवेदन
काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभर एक सय भन्दा बढी कर्मचारी माग गरेको छ ।
कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर,फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका पदमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
कर्मचारीले मासिक ३०,०००हजारसम्म तलब, ओभरटाइम सुविधा (थप आम्दानीको अवसर), CUG सिम कार्ड, पर्फर्मेन्स अनुसार करिअर ग्रोथ, तालिम तथा सिकाइको अवसर र नेपालभर कार्य गर्ने अवसरलगायतका सुविधाहरू पाउने कम्पनीले जनाएकाे छ ।
आवेदन दिन आफ्नो CV [email protected] मा पठाउन वा क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न क्लासिक टेकले आग्रह गरेकाे छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया