राष्ट्रसंघका महासचिव गुटेरेस युक्रेनमा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस रुसपछि युक्रेन पुगेका छन् । गुटेरेसले एक ट्विट गर्दै रुसपछि आफू युक्रेन पुगेको जनाएका छन् ।
युक्रेनमा भ्रमणको दौरान उनले पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै त्यहाँको अवस्थाबारे जानकारी लिनेछन् । क्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने प्रतिबद्धता पनि गुटनबर्गले जनाएका छन् ।
उनले ट्विटरमा जतिसक्दो चाँडो युक्रेन युद्ध अन्त्य हुनुपर्ने बताएका छन् ।
रुस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया