NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २३ गते

चिलिमेमा फसेकाको उद्धार गर्न अझै ३ दिन लाग्ने

काठमाडाैं ।  प्रतिनिधिसभा सासंद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्रको अवरोध हटाउने काम तीव्र रुपमा भइरहेको जानकारी गराएका छन् ।

आवश्यक उपकरण र सामग्री घटनास्थलमा पुर्याउने तयारी पूरा भएको जानकारी दिदै उनले ३ दिनभित्र कन्ट्रोल रुपमा रहेका ६ जनालाई सकुशल उद्धार गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘परिस्थिति अनुकुल रहेमा आजदेखि नै उद्धार कार्य सुरु गरी ३ दिनभित्र कन्ट्रोल रुपमा रहेका ६ जनालाई सकुशल उद्धार गर्ने विश्वास लिएको छु । आवश्यक समन्वय गरिरहेका छौं’

ताजा अपडेट

नेपालवाच विशेष