प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका (क्यालेन्डर) तय गरेको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्म तय गरिएको सम्भावित कार्यतालिकामाथि विस्तृत छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।
नयाँ कार्यतालिका स्वीकृत भएसँगै अब संसद्का आगामी बैठकहरू, विधेयकमाथिका छलफल र संसदीय क्रियाकलापहरू सोही तालिकाअनुसार सञ्चालन हुनेछन्।
ताजा अपडेट
-
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
-
आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्मा माग
-
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा
-
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत
-
भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग


प्रतिक्रिया