ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्म बाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
करिब ५० घर धुरी सहितको बाक्लो बस्तीमा के कारण आगलागी भयो भन्ने खुलेको छैन ।
ताजा अपडेट
-
hello world
-
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
-
सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
-
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
-
पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
-
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट


प्रतिक्रिया