गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ
काठमाडौं । गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएको अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाही रहेका छन् ।
प्रहरीका अनुसार उनले गत चैत आठ गत नागढुंगास्थित आफनै घरमा कोही नभएको मौका पारेर गर्भवती महिलालाई विभिन्न डर, त्रास, धम्की दिई करणी गरी फरार भएका थिए ।
शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनलाई थप कारवाहीका लागि प्रहरी वृत थानकोट पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया