म्यानचेस्टर युनाइटेड र चेल्सीले खेले बराबरी
काठमाडौं । म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।
पहिलो हाफमा कुनै गोल गर्न नसकेका म्यानचेस्टर युनाइटेड र चेल्सीले दोस्रो हाफमा एक/एक गोल गरे । चेल्सीका मार्कोस एलोन्सोले ६० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटमै क्रिस्टियानो रोनाल्डोले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
म्यानचेस्टरका लागि रोनाल्डोले यो सिजनमा गरेको यो १७ औं गोल हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया