हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारको मुख्य प्राथमिकतामा आज पनि स्थानीय तह निर्वाचन परेको छ । यसबाहेक अर्थतन्त्र, सुपारीको आयातलगायत विषयलाई पनि पत्रपत्रिकाले समेटेका छन् ।
कान्तिपुर र अन्नपूर्णले बागी फकाउन राज्य शक्ति दुरूपयोग भएको लेखेका छन् ।
‘देशभरका पालिका प्रमुखमा ७५३ पद भए पनि गठबन्धनकै सहयात्रीबाट १८७९ जनाको उम्मेदवारी परेको छ । तर कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा केन्द्रित छ । स्वतन्त्र बसाउन र नेताविशेषकी छोरीलाई मेयरमा जिताउन मन्त्रीहरू नै खटिएका छन्,’ कान्तिपुर दैनिकले लेखेको छ ।
भरतपुरको चितवनमा माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेनु दाहालविरुद्ध कांग्रेसका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएपछि गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठ उनलाई फकाउन चितवन पुगेका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया