केजिएफ च्याप्टर-२ ले कमायो १० अर्ब
काठमाडौं । दक्षिण भारतीय फिल्म केजिएफ-२ ले प्रदर्शनको तेस्रो सातामै विश्वभर १० अर्ब कमाइ गरेको छ । यसले हिन्दी भर्सनमा मात्रै ३ अर्ब ५० करोड कमाउन सफल भएको छ ।
योसँगै ‘केजीएफ २’ १० अर्ब कमाउने चौथो भारतीय फिल्म बनेको छ । यसअघि ‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ले यो स्तरमा पुगेका थिए ।
शुक्रबारबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’को असर ‘ केजीएफ २ ’लाई खासै परेको छैन । प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राजको अभिनय छ । कर्नाटक राज्यकाे काेलार सुन खानीलाई आधार मानेर फिल्मको कथा बनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया